
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । सरकारले शुक्रबार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएको छ।सपीपीका विषयमा अमेरिकी सरकारलाई पत्राचार नगरेर त्यसै रोकेको भन्दै सांसदहरूले आपत्ति जनाउँदै आएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij