Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

युनाइटेड र भिल्ला बराबरीमा

युनाइटेड र भिल्ला बराबरीमा

  • प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ । शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

    images
    images
    images

    युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij