Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

वर्षा र सावधानी 

वर्षा र सावधानी 

  • दक्षिणको कालो बादल उत्तरतिर सर्यो‍
    चम्किहाल्यो बिजुली गड्याङगुडुङ गर्यो
    हेर्दाहेर्दै एकैछिनमा पर्यो ठुलै पानी
    गडगडाए खहरे र खोल्साहरु अनि ।।

    onlinepatrika
    Arghakhachi

    एकछिनअघि चर्को घाम छिनमै दर्के पानी
    उर्ली आए खोलानाला लगे घरै तानी 
    छिनमै हुने खडेरी त छिनमै बर्खे भेल
    हेर कस्तो अचम्मको प्रकृतिको खेल ।।

    AGNI GROUP

    पहाडमा पैह्रा गए तराई भयो ताल
    डरैलाग्ने गरी उर्ले नदीका ती छाल
    पहाड तराई जता पनि हुनसक्छ हानी
    सुरक्षित हुन्छौँ है अपनाएमा सावधानी ।


    -नरिश्वर गौतम

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij