
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो ।
नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij