Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्कटल्याण्डसँग भिड्दै नेपाल

स्कटल्याण्डसँग भिड्दै नेपाल

  • काठमाडाैँ । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत नेपालले स्कटल्याण्ड सिरिजको अन्तिम खेल खेल्दै छ । नामेवियासमेत सहभागी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग खेल्न लागेको हो। नेपाल र स्कटल्याडबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुने छ।

    images
    images
    images

    स्कटल्याण्डविरुद्धको पहिलो खेलमा ५ विकेटको जीत दर्ता गरेको नेपाल आज हुने खेलमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुने छ। नेपाल लिग–२ तालिका मा १९ खेलबाट ८ जित र १७ हारसहित तालिकाको छैठौं स्थानमा छ । नामिबिया १८ अंकसहित पाँचौ स्थानमा र स्कटल्यान्ड ३२ अंकसहित दोस्रो स्थानमा छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij