
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौँ। चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ‘पानीफोटो’ साउन १३ गते रिलिज हुने जनाइएको छ ।
खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको उक्त चलचित्रमा मुख्य भूमिकामा अनुप बराल र मेनुका प्रधान छन् । बराल र प्रधानसँगै खगे्रन्द लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्दि तामाङलगायत कलाकारको पनि अभिनय छ ।
माओवादीको द्वन्द्वको कथा देखाउने उक्त चलचित्र खगेन्द्र स्वयंले लेखेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij