Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

देशभर भारी बर्षाको सम्भावना 

देशभर भारी बर्षाको सम्भावना 

  • काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज महाकाली नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ । 

    महाशाखाले महाकाली नदीको बहाव सतर्कताको आसपास पुग्न सक्ने र अन्य प्रमुख नदीहरूको भने आगामी तीन दिनसम्म सतर्कताको तह सम्म रहने भएकाले सतर्क रहन आग्रह गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij