• २०७७, मंसिर ९गते
Logo

विदेश खबर

ब्राजिलमा कोभिड संक्रमितको संख्या बढ्यो

अनलाइन पत्रिका

६, मंसिर २०७७
  • 82
    SHARES
  • ब्राजिलमा कोभिड संक्रमितको संख्या बढ्यो

    एजेन्सी । ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - ११:२९:२७ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार