Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले जालझेल गरी असंवैधानिक कार्य गरेका छन’्ः गगन थापा

‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले जालझेल गरी असंवैधानिक कार्य गरेका छन’्ः गगन थापा

  •  ‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस् ।’
    काठमाडौं । नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा विगतमा संसद भंग गरेका प्रधानमन्त्रीहरूले राजीनामा दिएको उल्लेख गर्दै नेता गगन थापाले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीको संसद विघटनको कदमको आलोचना गर्दै सांसद थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री कायरझै भागेको आरोप समेत लगाए ।

    images
    images
    images

    उनले भने, ‘ संसदमा अविश्वास प्रस्ताव फेस गर्न नसक्ने अवस्थापछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गर्नुभएको हो । जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ ।’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij