Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

विदेशमा पनि ‘२ नम्बरी’

विदेशमा पनि ‘२ नम्बरी’

  • काठमाडौँ । नेपाली फिल्म ‘२ नम्बरी’ नेपालसँगै विदेशमा पनि रिलिज हुने भएको छ । 

    फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार कार्तिक ४ गते रिलिज हुने फिल्म ‘२ नम्बरी’ दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा पनि रिलिज हुने भएको छ । 

    दुई साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय रहेको उक्त फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij