Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सम्पदाको अनुगमनमा प्रविधि बुझ्दै बालेन

सम्पदाको अनुगमनमा प्रविधि बुझ्दै बालेन

  • काठमाडौँ ।  काठमाडौँ  महानगरका मेयर बालेन शाह काठमाडौँका पुर्ननिर्माण भइरहेका सम्पदाको अनुगमनमा निस्केका छन् । अनुगमनका क्रममा मेयर बालेन शाहले अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरेका थिए ।

    images
    images
    images

    क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए । काठमाडौँ महानगरका मेयर बालेन, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले आज सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन् । 

     


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij