Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

भाटभटेनी स्टोरमा कुहिएको जुनारः २० हजार जरीवाना 

भाटभटेनी स्टोरमा कुहिएको जुनारः २० हजार जरीवाना 

  • ललितपुर । ललितपुर जिल्ला प्रशासनले भाटभटेनी स्टोरलाई २० हजार जरीवाना गरेको छ । 
    प्रशासनिकले आज गरेकोे आकस्मिक अनुगमनमा ललितपुरको सातदोबाटो स्थित भाटभटेनी स्टोरमा कुहिएको जुनार भेटिएकोले २० हजार जरिवाना गरिएको ललितपुर सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले अनलाइन पत्रिकालाई बताए । 

    उनले बजारमा के कस्तो भैइरहेको छ भन्ने जानकारी लिनको लागि आकस्मिक अनुगमनलाई तिव्रता दिएको बताए । आवश्यकता अनुसार जुनसुकै बेलामा आकस्मिक अनुगमन गर्ने पनि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij