
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। उदयपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यायल कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij