Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित

म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित

  • लण्डन । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित भएको छ । सिटीमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि एभर्टनविरुद्ध उसको खेल स्थगित भएको हो ।

    images
    images
    images

    बेलायती समय अनुसार राति ८ बजे एभरटनको मैदानमा हुने भनिएको खेल प्रिमियर लिगको बोर्ड मिटिङपछि स्थगित भएको हो ।

    क्रिसमसका दिन गब्रियल जिसुस र कायल वाकरसहित दुई जना स्टाफमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । थप संक्रमित भेटिएपछि क्लबले आफ्नो प्रशिक्षण मैदानलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको क्लबले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij