Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध निर्वाचन आयोगमा उजुरी

  • काठमाडौँ । स्वतन्त्र शब्दको अपव्याख्या भएको र जनतामा भ्रम पर्न गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। 

    onlinepatrika
    Arghakhachi

    पूर्व पत्रकार रवि लामिछानेले मंगलवार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन दिएका थिए।

    AGNI GROUP

    स्वतन्त्र अभियान र अरु स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले लामिछानेको प्रस्तावित पार्टीको नामविरुद्ध उजुरी दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    लामिछानेले दर्ताका लागि प्रस्ताव गरेको नामलाई मान्यता नदिन आयोगलाई अनुरोध गरिएको छ। यसबारेमा आयोगले छलफल गरेर निरुपण गर्ने तयारी गरेको जनाईएको।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट