Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ।

    images
    images
    images

    आज  दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको छ। काठमाडौँमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij