Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

'नाइके'सँग मिलनपछि डिएसपी मिलन रानीपोखरी तानिए 

'नाइके'सँग मिलनपछि डिएसपी मिलन रानीपोखरी तानिए 

  • काठमाडौं । प्रमुख वृत्त स्वयम्भुको प्रमुखबाट डिएसपी मिलन केसी तानिएका छन् । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेको पाइएपछि केसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको हो।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रवीन्द्र धानुकले केसीलाई जिम्मेवारीबाट हटाइएको बताए । जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख तथा एसएसपी सुदीप गिरीका अनुसार तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

    AGNI GROUP

    #रवीन्द्र धानुक #सुदीप गिरी #मिलन केसी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij