Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रदेश १ सरकारले लोकमार्ग निर्माणका लागि ५ अर्ब विनियोजन 

प्रदेश १ सरकारले लोकमार्ग निर्माणका लागि ५ अर्ब विनियोजन 

  • विराटनगर  । प्रदेश १ सरकारले लोकमार्गहरु निर्माणका लागि ५अर्ब रुपैयाँबजेट विनियोजन गरेको छ । 

    images
    images
    images

    आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए ।

    इटहरीमा टेङ्ग्रा खोलालाई बुढी खोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij