Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको पिटर सीलारको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको पिटर सीलारको घोषणा

  • काठमाडौं । नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । 

    images
    images
    images

    नेदरल्याण्ड्स क्रिकेटले कप्तान सीलारले पछिल्लो समय देखिएको ढाडको चोटको कारण उनले संन्यास लिएको बताइएको छ । 

    ३४ वर्षीय अलराउन्डर संन्यासले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij