Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अखिल क्रान्तिकारीको बैठकमा कुटपिट

अखिल क्रान्तिकारीको बैठकमा कुटपिट

  • काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको छ । आज तीनकुनेस्थित रोयल  व्यांक्वेटमा तेस्रो केन्द्रिीय समितिको बैठक बस्नुअघि विवाद सुरु भएको थियो । 

    images
    images
    images

    पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको र हातहालाल नै भएको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् ।

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठन भन्दा बाहिरका मान्छेहरु आएर हुलहुज्जत गरेकाले विवाद भएको भन्दै बैठक अब बस्न लागेको बताइन् । अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठनबाट निलम्बन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij