Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बजेट बनाउनुअघि नै कमिसन खाने काम भएको : ओलीकाे आरोप

बजेट बनाउनुअघि नै कमिसन खाने काम भएको : ओलीकाे आरोप

  • काठमाडौं । पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई आज काठमाडौंमा प्रशिक्षण दिने कार्यक्रम उद्घाटन बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखिएको बताएका छन्।

    बजेट बनाउनुअघि नै कमिसन खाने काम भएको ओलीले आरोप लगाएका छन्। अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिवलगायतले बजेट निर्माण गर्ने भए पनि अनधिकृत मानिसहरूले यसपालि बजेट बनाएको उनको भनाइ थियो।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij