Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर 

  • काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बैंकबीच बिहीवार मर्जर सम्झौता भएको छ । यी दुई बैंकहरूबीच १ बराबर १ को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रारम्भिक सम्झौता भएको जनाईएको छ । 

    images
    images
    images

    मर्जपछि व्यवस्थापन र सञ्चालकहरूमा ग्लोबल आइएमईको बहुमत हुने स्रोतको दाबी छ । बैंकको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुनेछन् भने अध्यक्ष चन्द्र ढकाल नै रहने स्रोतले जानकारी दिएको छ ।

    हाल ग्लोबल आइएमई बैंकको चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रहेको छ भने बैंक अफ काठमाण्डूको रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार पुग्नेछ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij