Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

‘कतार विश्वकप’ खेल्ने ३२ देशको टुंगो (सूचीसहित)

‘कतार विश्वकप’ खेल्ने ३२ देशको टुंगो (सूचीसहित)

  • काठमाडौँ । यसै वर्षको नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने फिफा विश्वकप खेल्ने ३२ देशको टुंगो लागेको छ ।

    images
    images
    images

    मंगलबार भएको अन्तिम महादेशीय प्लेअफमा कोस्टा रिकाले न्यूजिल्यान्डलाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेसँगै विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागेको हो ।

    कतार विश्वकपमा यस पटक एसियाका ६ टिम, दक्षिण अ‍ेमरिकाबाट ४, उत्तर अमेरिकाबाट ४, अफ्रिकाबाट ४ र यूरोपका १४ टिमले आफ्नो स्थान पक्का गरेका छन् ।

    विश्वकपको इतिहासमा पहिलोपटक एसियाका एकै संस्करणमा ६ टिमले प्रतिस्पर्धा गर्न लागेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij