Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

काठमाडौँको अपमान सहन सकेनन्ः मेयर बालेन

काठमाडौँको अपमान सहन सकेनन्ः मेयर बालेन

  • काठमाडौँ । काठमाडाैँ बासी ‘अपमानित भएको’ महसुस भएपछि मेयर बालेन साह वागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आयोजित स्थानीय जनप्रतिनिधिमुखी अभिमुखीकरण कार्यक्रमलाई बीचमै छाडेर फर्किनुभएको छ ।

    images
    images
    images

    स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूका लागि नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी सोमबारदेखि शुरू भएको दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन नै काठमाडौँबासीलाई गाली गरेको र फोहोर विसर्जनका विषयमा अनावश्यक लाञ्छना लगाइएको भन्दै उहाँले कार्यक्रमस्थल छाड्नुभएको हो ।

    काठमाडौँको फोहोरको उचित विसर्जन नभएसम्म माला नलगाउने र विजयोत्सवसमेत नमनाउने उद्घोष गरेका वालेनले उक्त कार्यक्रममा आफूलाई काठमाडौं अपमानित भएको महसुस भएको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij