Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गाँजा खोज्न प्रहरी घरभित्र पसेपछि...

गाँजा खोज्न प्रहरी घरभित्र पसेपछि...

  • सप्तरी । कृष्णा सावरण गाउँपालिकाका सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij