• २०७७, मंसिर १०गते
Logo

गाँजा खोज्न प्रहरी घरभित्र पसेपछि...

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 100
    SHARES
  • गाँजा खोज्न प्रहरी घरभित्र पसेपछि...

    सप्तरी । कृष्णा सावरण गाउँपालिकाका सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:३४:२५ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार