
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज ओमानविरुद्ध नेपाल खेल्दैछ । खेल अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
जारी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानविरुद्ध १३ रनले पराजित हुँदा अमेरिकासँग बराबरी खेलेको थियो । ओमान पनि आज जित निकाल्दै सुखद अन्त्यको लक्ष्यमा रहनेछ ।
यसअघि ओमानले अमेरिकासँग ११४ रनको पराजय बेहोर्दा हुँदा नेपाल र अमेरिकालाई समान १३ रनले हरायो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij