Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन

लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन

  • युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । पेरिसमा शनिबार राति भएको फाइनलमा इङ्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।

    images
    images
    images

    रियल १४औँ कीर्तिमानी उपाधि जित्न सफल भयो । रियलको जितमा ब्राजेली स्टार भिनिसियस जुनियर नायक बने । भिनिसियसले ५९औं मिनेटमा फेडे भाल्भर्डेको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij