Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले लिए शपथ

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले लिए शपथ

  • ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  जावलाखेलस्थित मुख्य  निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत  किरणप्रसाद शिवाकोटीबाट शपथ लिएका हुन् ।  उनले आफूले शपथ लिएपछि नवनिर्वाचित उपप्रमुख मन्जली शाक्यलाई शपथ गराएका हुन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij