• २०७७, मंसिर १०गते
Logo

सालकको खपेटा समातिएपछि पहलमानको प्लान फेल

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 186
    SHARES
  • सालकको खपेटा समातिएपछि पहलमानको प्लान फेल

    उदयपुर । त्रियुगा नगरपालिकाबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपेटा (आखेटो पहार) सहित पहलमान कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:१८:३४ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार