Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

रेनु दाहाल मेयरमा सुनिश्चित

रेनु दाहाल मेयरमा सुनिश्चित

  • काठमाडौँ। भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

    images
    images
    images

    झिनो मतमात्रै गणना बाँकी छ । जसमा रेनु दाहाल १२ हजार तीन सय बढी मतले अघि छन् । उनले ५१ हजार ६६६ मत प्राप्त गरेकी छन् भने एमालेका उमेदवार विजय सुवेदीले ३९३४३ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याएका छन् । राप्रपा उमेदवार हिमला गुरुङले भने ३० हजार ४७७ मत ल्याएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij