Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

एआइजीमा पाँच डिआइजीको चमक

एआइजीमा पाँच डिआइजीको चमक

  • काठमाडौँ  । नेपाल सरकार गृह मन्त्रालयले ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले ५ जनालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

    images
    images
    images

    सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम रहेको छ।

    aig.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij