Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाले एक्लै शपथ लिए

स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाले एक्लै शपथ लिए

  • काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिएका छन् । हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो ।

    images
    images
    images

    संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी नभएका प्यारीलालले आइतबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश जगतबहादुर पौडेलबाट शपथ लिएका हुन् ।

    प्यारीलाल  गठबन्धनका साझा उम्मेद्वार  गोविन्दबहादुर शाहीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई एमाले र एकीकृत समाजवादीको समर्थन थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij