सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सज्जाद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।