• २०७७, मंसिर १०गते
Logo

किशोरीलाई जबरजस्ती गर्ने अन्सारी च्याप्पै !

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 111
    SHARES
  • किशोरीलाई जबरजस्ती गर्ने अन्सारी च्याप्पै !

    सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सज्जाद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:०२:०० बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार