
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी-२० लिग क्यानले मिति घोषणा गरेको छ । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ ।
खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । अझसम्म घोषण गरेको छैन,१५ दिनपछि टिमको नाम र घोषणा गर्ने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij