Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लुम्बिनी आउँदै नरेन्द्र मोदी

लुम्बिनी आउँदै नरेन्द्र मोदी

  • काठमाडाैँ । बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् ।

    images
    images
    images

    उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो ।

    मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा तथा प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij