Apr 25 2025 | २०८२, वैशाख १२ गते
ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित भएको समाचार प्राप्त भएको छ । मतगणनाको क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि स्थगित भएको हो । मत गणनामा यसै विषयमा विवाद बढ्दा मतगणना स्थगित भएको बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij