
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सन्जु चौधरीलाई मृत फेला परेकी छिन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij