
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली बजारमा आइतवार(आज) सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । त्यस्तै शुक्रवार पनि प्रतितोला छापावाल सुनको मूल्य त्यहि रहेको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij