Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जिम्बावे‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

जिम्बावे‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

  • काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अभ्यास सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा  जिम्बावे‘ए’ ले टस जितेर पहिलाे  फिल्डीङ गर्ने भएको छ । नेपालले जिम्बावे‘ए’ विरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । 

    images
    images
    images

    टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ । तर, बलियो टोली जिम्बावे‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्ने मौका छ ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij