Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जिम्बावे ‘ए’ द्वारा नेपाललाई १३७ रनको लक्ष्य

जिम्बावे ‘ए’ द्वारा नेपाललाई १३७ रनको लक्ष्य

  • काठमाडाैँ । टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा जिम्बावे ए टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

     जिम्बावेलाई उच्च योगफल बनाउन रोक्न नेपालका लागि सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij