Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एन्फा गोरखा अध्यक्षमा  गुरूङ

एन्फा गोरखा अध्यक्षमा  गुरूङ

  • काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गोरखा जिल्ला अध्यक्षमा विशाल गुरूङ निर्वाचित भएका छन्। मंगलबार भएको अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट गुरुङ निर्वाचित भएका हुन् ।

    images
    images
    images

    गुरूङ ६ मतसहित निर्वाचित भएका हुन्। निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई गुरूङले अध्यक्षमा हराएका हुन्। दीपेन्द्रले जम्मा ४ मत मात्रै ल्याएका थिए। एन्फामा ११ क्लव सदस्य थिए। एक मत भने खालि रहेकोले बदर भएको थियो।

    उपाध्यक्षमा कमल पोखरेल, विकास तामाङ र सन्दिप पन्थी चयन भए भने सदस्यहरूमा अमित खत्री, छितिज गुरूङ, सुजन तामाङ, सबिन केसी, रविन थापा, सिमोन श्रेष्ठ, जीवन गुरुङ र अनिल श्रेष्ठ चयन भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij