Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

ब्रेन्टफोर्डमाथि युनाईटेडको सहज जीत

ब्रेन्टफोर्डमाथि युनाईटेडको सहज जीत

  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जीत निकालेको छ । सोमवार राति भएको खेलमा युनाईटेडले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले हराएको हो ।

    images
    images
    images

    खेलकाे नवौं मिनेटमा फर्नान्डेजले गाेल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ६१ औँ मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत् गाेल गरी युनाइटेडकाे अग्रता दाेब्बर पारे। ७२ औँ मिनेटमा भरानेले गाेल गर्दै युनाइटेडलाई सानदार जित दिलाए।

    images

    यस जीतसँगै युनाईटेडले ३६ खेलमा ५८ अंक जोडेको छ । युनाईटेड छैटौँ स्थानमा रहेको छ । ब्रेन्टफोर्ड ४० अंक जोडेर १४ औँ स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij