Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

माओवादीबाट जितेका वडाध्यक्षसहित ५० जना एमालेमा

माओवादीबाट जितेका वडाध्यक्षसहित ५० जना एमालेमा

  • काठमाडौँ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १४ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका शेरबहादुर श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् । उनीसँगै ५० जनाभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् ।

    images
    images
    images

    माओवादीको प्रभाव क्षेत्र मानिने चौतारा साँगाचोकगढीका धेरै कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् । चौतारमा माओवादीभित्रै दुई समूह छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij