Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

आजको मौसम पुर्वानुमान

आजको मौसम पुर्वानुमान

  • काठमाडौँ । भारतको उत्तर प्रदेश न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले आज बिहान काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा पानी परिरहेको छ।

    images
    images
    images

    मौसम पुर्वानुमान महाशाखाकाअनुसार प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    भोलि सोमवार पनि बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ । मंगलबार र बुधबार पनि पानी पर्ने सम्भवना रहेको महाशाखाले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij