
Apr 23 2025 | २०८२, वैशाख १० गते
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानले जित निकालेको छ । इन्टरले उडिनेसलाई २-१ अन्तरले हराएको हो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे ।
उडिनेसका लागि पुसेटोले एक गोल फर्काए । ७५ अंकको इन्टर मिलान दोस्रो स्थानमा छ। उडीनेले ४३ अंक जोडेर १२ औँ स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij