
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडाैँ । नेकपा एमालेले आज (आइतवार) हेटौँडामा आमसभा गर्दैैछ । आमसभा मध्यान्ह १२ बजे शुरू हुने बताइएको छ ।
सो आमसभामा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हेटौँडाको हुप्रचौरमा हुने आमसभामा ओलीले स्थानीय चुनावका लागि भोट अपिल गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij