Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

म्यानचेस्टर र चेल्सीको बराबरीमा राेकिए

म्यानचेस्टर र चेल्सीको बराबरीमा राेकिए

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा १–१ को बराबरी खेलेका छन् ।

    images
    images
    images

    युनाइटेडको मैदानमा शुरूआती अग्रता भने चेल्सीले बनाएको थियो । यस बराबरीसँगै चेल्सीले ३३ खेलमा ६६ अंक जोडेको छ ।

    चेल्सी तेस्रो स्थानमा रहेको छ । युनाइटेड ३५ खेलमा ५५ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij