Aug 01 2025 | २०८२, साउन १६ गते
हेटौंडा । एकीकृत समाजवादी मकवानपु्रको अध्यक्षमा सर्यचन्द्र न्यौपाने चयन भएका छन् । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समेत उनी थिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij