Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ब्राजिलले जापानसँग मैत्रीपूर्ण खेल खेल्ने

ब्राजिलले जापानसँग मैत्रीपूर्ण खेल खेल्ने

  • कतार विश्वकपको तयारीका लागि ब्राजिलले जापानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । ब्राजिल फुटबल संघले बुधबार विज्ञप्ति जारी गर्दै जापानविरुद्ध आउँदो जुन ६ मा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

    images
    images
    images

    ब्राजिल र जापानबीचको खेल टोकियोमा हुनेछ । त्यसको पाँच दिनपछि ब्राजिलले छिमेकी प्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध मेलबर्नमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

    कतार विश्वकप २०२२ मा ब्राजिल समूह ‘जी’मा छ । ब्राजिलले समूह चरणमा सर्बिया, स्विट्जरल्यान्ड र क्यारुनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij