Jun 09 2026 | २०८३, जेठ २६ गते
इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब भियारियललाई २-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले आत्मघाती गोलबाट अग्रता बनाएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५३ औँ मिनेटमा भिल्लारियलका पेर्भिस एस्टुपिननले गोल गर्दा लिभरपुलले अग्रता लिए। त्यस्तै दुई मिनेट नबित्दै साडियो मानेले गोल थपे र लिभरपुलले खेल आफ्नो पक्षमा पार्यो।
दोस्रो लेगको खेलमा यी दुई टोली भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा आमनेसामने हुनेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij